अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति

—प्रकाश के.सी. पोखरा, नेपालबाट …..बत्ती चाहिँ ननिभाउनू सुत्ने बेलामा…. भनेकोले ननिभाई सुते तापनि आँखा भने उस्तै सिलिङमा झुण्डिएको बिजुलीको चिमजसरी बलिरह्यो । भित्तामा जिवन्त लाग्ने, परिवारका थरिथरिका तस्वीरहरु फ्रेममा दुरुस्तै मिलाएर टाँगिएका थिए । बुबामुमाले जतनसाथ हाम्रो परिवारको तस्वीरहरु राख्नुभएको थियो । छोराबुहारीहरु, छोरीज््वाइँहरु अनि नातिनातिनीहरुका तस्वीहरुहरुको सिरानीमा आफ्ना अर्थात् बुबामुमाको ठूलो तस्वीर झुण्डिएको भित्तामा … Continue reading अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति